क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्ने जापनिज इन्सेफलाइटिस (जेई) बाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत गत असार देखि हाल सम्म तीन जनाको मृत्यु भएको हो।मोरङका ४९ र १७ वर्षका पुरुष र वाराका ७४ वर्षीया महिलाको मृत्यु भएको महाशाखाले जनाएको छ।महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार २०२५ मा ३५ जनामा जेई संक्रमण पुष्टि भएको छ। क्यूलेक्स लामखुट्टेले सुगुर र हाँसलाई टोकेपछि मानिसमा सर्ने जेई संक्रमण मस्तिष्कमा
Posted inSamachar
जापनिज इन्सेफलाइटिसबाट थप तीन जनाको मृत्यु

