नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय अनुशासन समितिले १८ नेतामाथि गरिएको कारबाहीको तरिका ठिक नभएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित पार्टीको पेशागत तथा बुद्धिजीवि विभागको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्ता निर्णयले पार्टीलाई कमजोर बनाउने बताएका हुन्। कांग्रेसको अनुशासन समितिको असार ९-१७ गतेसम्म बसेको बैठकले लुम्बिनीका महामन्त्री, खोटाङमा सभापति, कास्कीका निवर्तमान सभापतिसहितलाई पार्टीबाटै निष्काशन गर्ने कारबाहीको सिफारिस गर्ने निर्णय गरेको थिय
Posted inSamachar
अनुशासन समितिको कारबाहीको तरिका ठिक भएन: गगन थापा

