अगष्ट १२ तारिख विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाइन्छ । यो दिवसले युवाहरूको आवाजलाई उच्च प्राथमिकतामा राख्दै उनीहरूको अधिकार, आवश्यकताहरू र भविष्यप्रति आशाका विषयमा विश्वलाई सचेत बनाउँछ । विश्वका करिब आधा जनसंख्या युवाहरूले बनेका छन् । उनीहरू वर्तमान र भविष्यको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक प्रगतिको मूल चालक शक्ति हुन् । तर यिनीहरूका सामु…
Posted inSamachar
वैश्विक युवाहरूका चुनौती र सम्भावना
