कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज प्याज, ब्रोकाउली, परबल, घिरौँला, झिँगुनीसहितका सरकारीको मूल्य बढेको छ। तर, डल्ले च्याउ, पाकेको फर्सीसहित कतिपय तरकारीको मूल्य भने घटेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६३, सानो लोकल गोलभेँडा ३०, रातो आलु ५०, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १०६, लोकल बन्दा २०, स्थानीय काउली १०५, हाइब्रिड मुला ४३, लाम्चो भन्टा २३, डल्ले भन्टा ३७, तने बोडी २१, मकै बो
Posted inSamachar
कालीमाटीमा प्याज, ब्रोकाउली र परबलको मूल्य बढ्यो

