विलासी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नयाँ एसयूभी दिपल एस ०५ नेपालमा सार्वजनिक गर्ने भएको छ।कम्पनीले दिपल एस०७ को सफलतापछि कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिष्कृत एसयूभी एस०५ यही साता ल्याउन लागेको हो। विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एईडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने एमएडब्लु वृद्धिले दाबी गरेको छ।‘एस०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभास दिलाउनेछ&rs
Posted inSamachar
यही साता नेपाली बजारमा सार्वजनिक हुँदै दिपल एस०५, जिरो ग्राभिटी कम्फर्टसहित यस्ता छन् फिचरहरू

