प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमालेसहितको गठबन्धन सरकार स्थिर सरकार भएको बताएका हुन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नीतिगत स्थिरता कायम गर्नका लागि यो सरकार बनेको बताएका हुन्। 'मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो,' उनले भने,'तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो? प्रमुख दल कांग्रेस र एमाले मात्रैक
Posted inSamachar
बलियो सरकारलाई आजै ढल्छ, भोलि ढल्छ भनेर हल्ला पिटियो: प्रधानमन्त्री ओली

