रामहरि खतिवडाले बुझाए राजीनामा

रामहरि खतिवडाले बुझाए राजीनामा

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।खतिवडाले आज सभामुख देवराज घिमिरे समक्ष राजीनामा पेस गरेका हुन्।राजीनामा पत्रमा भनिएको छ, ‘मिति २०८२ साल साउन २७ गते बसेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको व्यहोरा अनुरोध गर्दछु।’ रासस

Read the news at:
रामहरि खतिवडाले बुझाए राजीनामा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रामहरि खतिवडाले बुझाए राजीनामा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रामहरि खतिवडाले बुझाए राजीनामा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रामहरि खतिवडाले बुझाए राजीनामा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रामहरि खतिवडाले बुझाए राजीनामा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  स्वास्थ्य क्षेत्र सुधार्न थप लगानी चाहिन्छ - स्वास्थ्यमन्त्री

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *