सरकारले उकसाथ ७२ जना सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव सरुवा गरिएको सूचना सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो। यो निर्णयले विभिन्न मन्त्रालयका सहसचिवहरु हेरफेर भएका छन्। स्वास्थ्य मन्त्रालयमा सहसचिवहरु हेमराज सुवेदी र निता पोखरेल अर्याललाई सरुवा गरिएको छ। यसअघि सुवेदी राष्ट्रिय योजना आयोग र अर्याल निर्वाचन आयोगमा कार्यरत थिए। म मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालयमा सरुवा भएका छन्। कृष्ण पौडेल रक्षा
Posted inSamachar
एकैपटक ७२ सहसचिव सरुवा, को कहाँ?

