काठमाडौँको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभागका प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएकाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘दु:ख’ व्यक्त गरेका छन्। तर यस क्रममा मिश्रले डा. रामेश ‘आफूलाई तुच्छतापूर्वक खेदिरहने थोरै बौद्धिकमध्ये एक’ पनि भनेका छन्। ‘अत्यन्तै दु:खी छु! डा. रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा
Posted inSamachar
डा. रामेशले राजीनामा दिँदा रवीन्द्र दु:खी कि खुसी?

