ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–२ थामकोटमा भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परेको हो। बुधबार राति साढे ८ बजेको समयमा नेपालगन्जबाट खाद्यान्नसहित ग्याँस तथा सिमेन्ट बोकेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दैलेखका मानबहादुर सारु मगर रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतल

Read the news at:
ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
ट्रक भिरबाट खस्दा चालकको मृत्यु, ओट लगाउन तल झरेका सहचालक सकुशल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *