पारिवारिक पृष्ठभूमि राजनीति भए पनि चन्दा कार्की भण्डारीलाई यसप्रति कुनै मोह थिएन। विगत ४० वर्षदेखि उनी निरन्तर चिकित्सा सेवामा थिइन्। जिन्दगीको लामो हिस्सा बिरामीको उपचारमै बिताएकी थिइन्। उनले करिब ९ वर्ष काठमाडौँबाहिर र बाँकी समय काठमाडौँमा रहेर प्रसूति तथा स्त्री रोग विशेषज्ञकारूपमा महिला तथा बालबालिकाको सेवा गरिन्। चिकित्सा शिक्षामा पनि उत्तिकै योगदान दिइन्। लेक्चररदेखि प्रोफेसरसम्म भएर विद्यार्थी पढाइन्। काठमाडौँ मेडिकल कलेजको प्रिन्सिपलदेखि सीईओसम्म भइन्। नेपाल मेडिकल काउन्सिल र काठमाड
Posted inSamachar
‘संसदमा म’मा चन्दा कार्की : ४० वर्षको डाक्टरीपछि राजनीतिमा आएँ, तर समय खेर फालेँजस्तो लाग्दैछ (भिडिओ)

