टाटा ईभीको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसपटक विशेष तयारीसहित नाडा अटो शोमा सहभागी हुने भएको छ।भदौ ३ देखि भृकुटीमण्डपमा हुने अटो शोमा टाटाको स्टल ए४ रहेको छ।यसपटकको शोमा टाटाले टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरु प्रदर्शन हुनेछन्। प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहारहरु उपलब्ध गराउने सिप्रदीले जनाएको छ।२०२५ टियागो ईभीमा समुच्च सुरक्षाको लागि दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी
Posted inSamachar
आगामी नाडा अटो शोमा टाटा मोटर्सको स्टल ए४

