नयाँ एसयूभी दिपल एस ०५ नेपालमा सार्वजनिक भएको छ।विलासी ईभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले दिपल एस ०५ सार्वजनिक गरेको हो। जसको मूल्य नेपालमा ४८ लाख ९९ हजार तोकिएको छ।विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एईडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउने एमएडब्लु वृद्धिले दाबी गरेको छ।‘एस०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभास दिलाउनेछ’, कम्पनीले भनेको छ, ‘यसमा नेपा
Posted inSamachar
दिपल एस ०५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

