निजी मेडिकल कलेज सञ्चालकहरूको इसारामा सरकारले चिकित्सा शिक्षातर्फ १ हजार ३५९ सिट बढाएको छ। चिकित्सा शिक्षा आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा सिट संख्या बढाएको हो। आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमबीबीएसतर्फ यसअघि एक सय सिट रहेका कलेजहरूमा १३० र ५० सिट रहेकामा ६० पुर्याउने निर्णय गरेको छ। एमबीबीएसतर्फ जम्मा ४९५ र बीडीएसमा ४४० सिट बढाइएको छ। सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको एमबीबी
Posted inSamachar
माथेमा आयोगको प्रतिवेदन लत्याउँदै चिकित्सा शिक्षामा सिट थप, ‘उल्टियो’ सुधार

