धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु बनाउन माग गर्दै पत्र लेखे। स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि प्रतिष्ठानलाई रिफरल अस्पताल बनाउने निर्णय गरेपछि मेयर राईले स्वास्थ्य बिमा बोर्डलाई पत्र लेख्दै प्रतिष्ठानलाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु बनाउन माग गरेका हुन्। पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सम्पूर्ण धरानका जनतालाई बिमा सेवाबाट वञ्चित नगर्न उनले अनुरोध गरेका छन्। मेयर राईले सामाजिक
Posted inSamachar
ठूला अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाएपछि बढ्यो गुनासो

