रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेकोे बिहीबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।घाइतेमध्ये अवस्था गम्भीर भएका छ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको त्रिशूली अस्पतालका निमित्त निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिए बाँकी १४ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।घाइते भएकामध्ये अधिकांशको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । तीमध्ये अवस्था सामान्य रहेका पाँच जनालाई घर पठाइने र बाँकीलाई भर्ना गरिने डा.उपाध्यायले जानकारी दिए। रसुवाको गत
Posted inSamachar
रसुवा बस दुर्घटना: गम्भीर घाइते ६ जनालाई काठमाडौँ पठाइयो

