ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायत माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट सूचना सम्प्रेषण गरिरहेकाले त्यसलाई नपत्याउन आम नागरिक र सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। मौसम तथा बाढीसम्बन्धी सूचना अति संवेदनशील विषय भएकाले मौसम विभागका आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका सूचना मात्र विश्वास गर्न विभागले आग्रह गरेको छ। मौसम विभागका प्रवक्ता
Posted inSamachar
वर्षा र बाढीबारे भ्रामक सूचना सम्प्रेषण भइरहेको छ, नपत्याउनू : मौसम विभाग

