प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीको पहिलो निर्णय थियो– त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्रमा फ्लडलाइन जडान गर्ने र १० हजार क्षमताको प्यारापिट निर्माण गर्ने। ओली प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएपछि सोमबार प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट यही विषयमा प्रश्न उठाए। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले संसदबाट ओलीलाई सोधे– ‘उहाँले प्रतिष्ठाकै विषय बनाउँदै पहिलो निर्णय नै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन
Posted inSamachar
ओली-प्रचण्ड भिडेको त्रिवि रंगशाला थपेको समयमा पनि बनेन, ठेकेदारले माग्यो अझै २ महिना

