चक्रे मिलन भनिने मिलन गुरुङ धरौटीमा रिहा भएका छन्। भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो। आदेशलगत्तै धरौटी बुझाएर उनी रिहा भइसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए।
Posted inSamachar
चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

