उच्च अदालतका ८८ जना न्यायाधीशको सरुवा भएको छ। शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको हो। उच्च अदालतका ८८ जना न्यायाधीश सरुवा गरिएको छ।
Posted inSamachar
उच्च अदालतका ८८ जना न्यायाधीशको सरुवा

