प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन्। आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन्। मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। 'त्यस समयमा शासनसत्ता जोगाउनका लागि झुटो आरोप लगाउने कार्य
Posted inSamachar
मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

