कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ। हालसम्म मृत्यु हुने २३ मध्ये १६ जनाको नेपाली राष्ट्रियता खुलेको र बाँकी भारतीय नागरिक रहेको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लले नेपालखबरलाई जानकारी दिए। 'मृतकका विषयमा थप विवरण केही पनि सार्वजनिक गरिएको छैन। यहाँको सरकारले अनुसन्धान भइरहेको बताएको छ,' उनले भने, 'कसैको पनि नाम ठेगाना खुलाइएको छैन।'मदिरा सेवनपछि बेहोस भएका १६० जनाभ
Posted inSamachar
कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

