कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन आग्रह गरेको छ। शुक्रबार साँझ विज्ञप्ति जारी गरी दूतावासले विषाक्त मदिरा सेवनबाट नेपालीको निधन भएको घटनामा दु:ख व्यक्त गर्दै यस्तो आग्रह गरेको हो। 'स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहनु हुनसमेत राजदूतावास विशेष अनुरोध गर्दछ' दूतावासले भनेको छ। कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्योदूतावासले घटनामा ३५ नेप
Posted inSamachar
कुवेतमा नेपालीको मृत्युको कारण 'मेथानोल मिश्रित मदिरा', दूतावासले भन्यो- घातक पेयबाट टाढै बस्नू

