नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेकपा माओवादी केन्द्रसँग मात्र एकता गर्न नहुने निष्कर्ष निकालेको छ। यो निर्णयसँगै अब कम्तीमा भदौ २५ सम्म एकताबारे निर्णय हुने छैन। शुक्रबार बसेको सचिवालय बैठकमा माओवादी केन्द्रसँग एकताका विषयमा भइरहेको छलफलबारे नेताहरूले कुरा उठाएका थिए। एकता गर्दा झन् क्षति हुने उनीहरूको भनाइ थियो।जसकारण अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग मात्र एकता गर्ने तयारीबाट पछि हटेको नेताहरू बताउँछन्।एकताकै लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष ने
Posted inSamachar
‘झन् माइनस भइन्छ’ भन्ने रिपोर्टिङले झस्किए माधव, तत्काल माओवादीसँग एकता नगर्ने निर्णय

