ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुमा फड्केबाट खस्दा साढे दुई वर्षीया बालिकाको ज्यान गएको छ।फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी बाँसको फड्के पुलबाट आमा–छोरी चिप्लिएर खोलामा खसेका थिए।फुरुम्बुकी शान्ता लिम्बू छोरीलाई बोकेर माइती जाँदै गर्दा चिप्लिएर लडेकी थिइन्। चिप्लिँदा दुवै खोलामा खसेको प्रहरीले जनाएको छ।आमा शान्तालाई उनका ससुरा टकबहादुर लिम्बूले सकुशल उद्धार गरे पनि छोरीलाई खोलाले करिब २०० मिटर तल बगाएको र उद्दार गर्ने क्रममा
Posted inSamachar
माइत हिँडेकी शान्ता फड्केबाट खोलामा खसिन्, छोरीको मृत्यु

