१८ वर्षसम्म मधेशको राजनीतिमा नेतृत्वदायी भूमिका खेलेका लोसपा अध्यक्ष महन्थ ठाकुरको शक्ति क्षीण हुँदै गएको छ । आदर्श मानेर पटकपटक साथ दिएका सारथिहरूले छोड्दै गएका छन् ।
Posted inSamachar
मधेशको रापताप घट्यो, सारथि लाखापाखा लागे