राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको जित भएको टिप्पणी गरेका छन्। युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा नेपाली समयअनुसार शुक्रबार मध्यराति भएको वार्तापछि बोल्टनले उक्त टिप्पणी गरेका हुन्। उनले भने, पुटिनले जिते, ट्रम्पले यस बैठकबाट धेरै फाइदा उठाउन सकेनन्।बोल्टनले पुटिनले आफ्नो उद्देश्यअनुरूप सम्बन्ध पुनर्स्थापित गर्न धेरै प्रगति गरेको बताए। उनले भने, पुटिनले आफ्नो देशलाई प्
Posted inSamachar
ट्रम्पका पूर्वसल्लाहकारको टिप्पणी: ‘वार्तामा पुटिनले जिते’

