चिकित्सा शिक्षामा सिट थप गर्ने सरकारी निर्णयको आलोचना गर्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिडिया म्यानुपुलेटर’ भन्दै विरोध गरेका छन्। निजी मेडिकल कलेज सञ्चालकहरूको इसारामा सरकारले चिकित्सा शिक्षातर्फ सिट बढाएको भनेर आलोचना भइरहँदा प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो। चिकित्सा शिक्षा आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा १ हजार ३५९ सिट संख्या बढाउने निर्णय गरेको थियो। माथेमा आयोगको प्रतिवेदन लत्याउँदै चिक
Posted inSamachar
निजी मेडिकल कलेजमा सिट थप: आलोचना गर्नेलाई प्रधानमन्त्रीले भने ‘मिडिया म्यानुपुलेटर’

