धेरै पौडी (स्विमिङ) खेल्ने बानी छ भने सचेत हुनुहोस् है। तपाईँलाई कान पाक्ने समस्या पनि देखिन सक्छ।चिकित्सकका अनुसार, बढी पौडी खेल्ने व्यक्तिमा कान पाक्ने समस्या देखिने गरेको छ। पौडी खेल्दा कानमा कपास राख्ने, पानी पस्न नदिने हो भने पनि यी समस्याबाट जोगिन सकिन्छ।तर, जथाभावी रूपमा पौडी खेल्दा कानमा पानी पस्ने हुँदा कान सुन्निने, दुख्ने, कान कम सुन्ने समस्या देखिन्छ। कानमा समस्या बढ्दै गयो भने मस्तिष्कमा संक्रमण भएर मेनेन्जाइटिसको जोखिम पनि हुन्छ।कानको कारणले रिंगटा लाग्ने समस्या पनि हुन्छ।कानको काम
Posted inSamachar
धेरै पौडी खेल्ने बानी छ? पाक्न सक्छन् कान, मस्तिष्कमा पुग्न सक्छ असर (भिडिओ)

