अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटलाई '१० मा १०' नम्बर दिएका छन्।भेटवार्तापछि फक्स न्युजसँग कुरा गर्दै उनले ‘धेरै न्यानो भेट’ भएको र ‘सम्झौताको धेरै नजिक‘ पुगेको बताएका हुन्। यस क्रममा ट्रम्पले अब भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीसहितको अर्को वार्ता हुने जानकारी पनि दिएका छन्।ट्रम्पले भने, ‘रुस र युक्रेनले अर्को वार्ता गर्नेछन्, जसमा भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्की
Posted inSamachar
पुटिनसँग भेटवार्तापछि ट्रम्पको प्रतिक्रिया: ‘हेरौँ अब के हुन्छ?’

