सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

सर्लाहीको हरिपुर्वामा एक व्यक्तिलाई गोली हानेर मोटरसाइकलमा भाग्दै गर्दा दुर्घटनामा परेर एक जना घाइते भएका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार गएराति गोली हानेर हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको हत्या गरिएको हो। स्थानीयका अनुसार गोली हान्न मोटरसाइकलमा दुई जना व्यक्ति आएका थिए। गोली हानिसकेपछि भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत नै पर्ने वसन्तपुरमा उनीहरू मोटरसाइकल दुर्घटनामा परेको डीएसपी राईले बताए।&nbsp

Read the news at:
सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सर्लाहीमा हत्या : गोली हानेर भाग्दै गर्दा मोटरसाइकल दुर्घटना, घाइते अवस्थामा पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सात गाडी ठोकिँदा २१ जना घाइते, नारायणगढ-मुग्लिन सडक बन्द

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *