केही वर्षअघि बुद्ध एयरको ४० प्रतिशत स्वामित्व आफ्नो भएको दाबी गरेर चर्चामा आएका शिवेन्द्रबहादुर बस्नेतले आफ्नै छोरी र श्रीमतीलाई पनि छलछाम र धोकाधडी गर्दै आएको पाइएको छ।छोरीलाई नागरिकता नदिन उच्च अदालत पाटनमा रिट दिएका उनले अशंहकबाट बेदखल गर्न थप कानुनी प्रपञ्चहरूको भुमरीमा पारिरहेको भेटिएको छ। शिवेन्द्रका यी गतिविधिले बुद्ध एयर सञ्चालन गरिरहेको बस्नेत परिवारमा कलहले नयाँ रूप लिएको छ।शिवेन्द्रका प्रचञ्चहरूको फेहरिस्त नै उतारेर मोरङ जिल्ला अदालतले हालै एउटा मुद्दाको फैसलामा भनेको छ- छोरीको अ
Posted inSamachar
बुद्ध एयरका पूर्वनिर्देशक शिवेन्द्र: छोरीलाई नागरिकता नदिन प्रपञ्च, अंशमा पनि छल गरेको ठहर

