नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। अस्ट्रेलियाको डार्बिनमा जारी टप इन्ड टी-२० सिरिजको दोस्रो खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको हो। पहिलो खेलमा भने नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको थियो।
Posted inSamachar
टप इन्ड टी-२० : बंगलादेश ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

