टप इण्ड टी-२० सिरिजमा नेपालले जितका लागि बंगलादेश ए बाट १ सय ८४ रनको लक्ष्य पाएको छ।अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो। पहिलो विकेटका लागि ओपनर जिसम आलम र मोहम्मद नैमले ६.४ ओभरमा ६६ रनको साझेदारी गर्दै बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर जिसन आल सर्वाधिक ७३ रन बनाउँदा नन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे। जिसनले ४६ बलमा ४ च
Posted inSamachar
टप इण्ड टी-२० सिरिज : बंगलादेश ए ले दियो १८४ रनको लक्ष्य

