सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै नख्खु कारागार लगिएको छ।बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका उनले काठमाडौँमा अड्डासार गर्न निवेदन दिएका थिए।उनको निवेदनमा अदालतले पनि अनुमति दिएको भए पनि लामो समय कारागार व्यवस्थापन विभागले निर्णयविहीन राखेको थियो। शुक्रबार मात्र उनलाई नख्खु कारागार सरुवा गर्ने निर्णय कारागार व्यवस्थापन विभागले गरेको हो।&nbs
Posted inSamachar
काठमाडौँ ल्याइयो रवि लामिछानेलाई

