कुशल मल्लको अर्धशतकका बाबजुद नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ।शनिबार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको ‘ए’ सँग ३२ रनले पराजित भएको हो।समूह चरणको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो।बंगलादेश ‘ए’ ले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्ल ५९ र नन्दन यादव १४ रनमा नटआउट रहे।ओपनर कुशल भुर्तेल १२ र आशि
Posted inSamachar
कुशल मल्लको अर्धशतकका बाबजुद नेपाल बंगलादेश ‘ए’ सँग पराजित

