३० असार, काठमाडौं । विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपको १२औं संस्करणमा सहभागी हुन केदारमान स्थापित मंगलबार थाइल्यान्डको पटाया प्रस्थान गर्ने भएका छन् । असार ३२ देखि साउन ३ गतेसम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य…
Posted inSamachar
बेन्च प्रेस च्याम्पियनसिपका लागि केदारमान थाइल्यान्ड जाने
