प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्।उनी आइतबार अपरान्ह काठमाडौँ आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारे जानकारी गराएको छ ।ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन। विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फब
Posted inSamachar
प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव आज नेपाल आउँदै

