कृषि तथा पशुपन्छी विकास मन्त्रालयाअन्तर्गतको दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। मन्त्रालयको सिफारिस समितिले आज (भदौ १ गते) सूचना जारी गरी दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो। आवेदन कार्यालय समयभित्र सिंहदरबारस्थित कृषि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी
Posted inSamachar
कृषि मन्त्रालयले माग्यो दुग्ध विकास संस्थानलाई महाप्रबन्धक (सूचना)

