नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको आरोप लगाएका छन्।अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामाले यस्तो बताएका हुन्।पछिल्लो सयम युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको चन्दले बताए। उनले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गरे।&lsq
Posted inSamachar
पुँजीवादीले युवामा निराशा बाँडेर फाइदा उठाए: विप्लव

