सर्वोच्च अदालतले अवहेलनासम्बन्धी कारबाही अदालतको रुचिको विषय नभएर बाध्यता र संवैधानिक दायित्वका रूपमा अर्थ्याएको छ। ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्ने ९ सदस्यीय बृहत् पूर्ण इजलासबाट गत वर्ष असोज १३ गतेको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्चले न्यायपालिकाको आत्मामा नै प्रहार गर्ने दुर्भावनाका साथ कार्य गरिन्छ भने अवहेलनामा कारबाहीको संवैधानिक दायित्व निर्वहनबाट पन्छिन नमिल्ने भनेको छ।‘सामान
Posted inSamachar
सिधाकुरा प्रकरणमा फैसलाको पूर्ण पाठ: अवहेलनाको कारबाही अदालतको रुचि होइन, बाध्यता

