सप्तकोसीमा बेपत्ता भएकी धरानकी १९ वर्षीया अनिता राईको शव फेला परेको छ। उनी शुक्रबार वराहक्षेत्र मन्दिर दर्शन गर्न गएका बेला सप्तकोसी नदीमा डुबेर बेपत्ता भएकी थिइन्। उनका बुबा जीवन राईसँग मोटरसाइकलमा गएकी अनिता दर्शन सकेर फर्कँदै गर्दा चतराको दुधपानी खोला तर्ने क्रममा खोला बगेर ५० मिटर तल सप्तकोसीमा पुगेकी थिइन्। दुवै जनालाई खोलाले बगाएको भए पनि उनका बुबा जीवन राईलाई स्थानीयले तत्काल उद्धार गरेका थिए। तर अनिता बेपत्ता भएकी थिइन्।आइतबार बिहान उनको शव वराहक्षेत्र-९, राजावासको कोसी किनारा
Posted inSamachar
खोला तर्ने क्रममा सप्तकोसीमा बेपत्ता किशोरीको शव भेटियो

