गत बिहीबारदेखि प्रदर्शनरत भारतीय फिल्म ‘वार २’ र ‘कुली’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेका छन्। ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत ‘वार २’ ले पहिलो दिन ५२ करोड भारतीय रुपैयाँ कमाउँदा रजनीकान्तको ‘कुली’ ६५ करोड भारुको ओपनिङ गरेको थियो। दोस्रो दिन ५४.७५ करोड कमाएको ‘कुली’ ले शनिबार ३८.६ करोड भारुको व्यापार गरेको छ। योसँगै ‘कुली’ ले तीनदिनसम्म भारतमा १५८ करोड नेट कलेक्सन गरिसकेको छ। दुइदिनमा १०० करोडको आकंडा पार गरेको &lsq
Posted inSamachar
एकसाथ रिलिज भएका ‘वार २’ र ‘कुली’ ले तीनसम्म कति कमाए?

