सत्तारुढ दल नेकपा (एमाले) का सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीको बस्ने तरिकाप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा विदेश सचिव मिस्री एउटा खुट्टामाथि अर्को खुट्टा राखेर बसेको तस्बिर सामाजिम सञ्जालमा राख्दै सांसद शाहीले आपत्ति जनाएका हुन्। यही तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा र विवाद भइरहेको छ। सांसद शाहीले लेखेका छन्, ‘यस्तो उपरखुट्टी ब्युरोक्रेसी युएसए र रुस जस्ता महाशक्तिसँ
Posted inSamachar
प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय विदेश सचिवको बसाइप्रति एमाले सांसदको कटाक्ष

