सरकारले निःसन्तान व्यवस्थापन सेवा सञ्चालनलाई व्यवस्थित बनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी पहिलो मापदण्ड निर्माण गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट निर्माण गरिएको ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’लाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेका छन्। योसँगै अब कुनै पनि व्यक्तिलाई प्रलोभन र दबाबमा पारेर शुक्रकीट र अण्डा कारोबार गर्न नपाइने भएको छ। गत असारमा १८ वर्षमुनिका किशोरीहरुको डिम्ब (अण्डा) झिकेर व्यापारिक प्रयोजनम
Posted inSamachar
२० देखि ३५ वर्षसम्मकाले मात्र शुक्रकीट र अण्डादान गर्न पाउने गरी सरकारले पहिलोपटक बनायो मापदण्ड

