खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। प्रचण्ड निवास खुमलटारमा पुगेर उनले भेट गरेका हुन्। भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएको बताएको छ। 

Read the news at:
खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
खुमलटार पुगेर भारतीय विदेश सचिवले भेटे प्रचण्ड

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बिहार विधानसभामा महागठबन्धन हारका ५ कारण

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *