विराटनगरमा आज दिउँसो भव्य श्रीराधाकृष्ण रथयात्रा निकालिँदैछ। तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट आज साँझ ४ बजेपछि नगर परिक्रमा सुरु हुने रथयात्रा परम्पराअनुसार प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुँदै आएको हो।भक्तजनलाई दर्शन गर्न सहज होस् भनेर यस वर्ष पनि विभिन्न स्थानमा विश्रामस्थल तोकिएको छ।विराटनगर–१ पानीटंकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट ९४ वर्षअघि खटयात्रा सुरु भएको यो पछि विस्तार भई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो।यस वर्ष जीर्ण भइसकेको पुरानो रथ विस्थापित गर्द
Posted inSamachar
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राः करिब पाँच लाख भक्तजन सहभागी हुँदै

