माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिले आइतबार राजधानीमा गरेको ‘मिनी संसद’ कार्यक्रममा पुनले जनतामा निराशा बढ्नुमा पुराना दलका कार्यशैली जिम्मेवार रहेको बताए। पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा र असन्तोषमा कमी आउने उनको भनाइ थियो। उनले पुराना दलमध्ये कमजोरी स्वीकार गर्न र सच्याउन तत्पर
Posted inSamachar
पुराना दलले कार्यशैली बदले निराशा घटेर जान्छः वर्षमान पुन

