मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रवासी नेपालीलाई आफू बसेकै देशबाट मताधिकारको व्यवस्था मिलाउन माग गरेको छ।आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणालाई ज्ञापन पत्र बुझाउँदै मूल प्रवाले भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहेका प्रवासीलाई सोही स्थानबाट आम निर्वाचनमा मत दिने व्यवस्था मिलाउन आग्रह गरेको हो।मूल प्रवाहका अध्यक्ष प्रेम पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सर्वोच्च अदालतले समेत २०७५ सालमा विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्न आदेश दिइसकेको स्मरण गराएको छ।ज्ञापन पत्रमा
Posted inSamachar
प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन सरकारसँग मूल प्रवाहको आग्रह

