सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेक सबै छपाइ सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन्।आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाक टिकट, स्मार्ट कार्डहरू, इमिग्रेसनको सबै डकुमेन्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत सबै छपाईका काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका हुन्।हाल २८ लाख ड्राइभिङ स्मार्ट कार्डहरू छाप्न लागिएको उनले जानकारी दिए। उनले यो वर्ष छाप्ने ६४ लाख राहदानी बाहिरको संस्थालाई दिएको जानकारी दिए।हाल बाहिरको
Posted inSamachar
आगामी वर्षदेखि नोटबाहेक सबै छपाइ सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः मन्त्री गुरुङ

